‘मिर्जापुरः द मुभी’ ले तीन दिनमै कमायो सय करोड भारु
भारतीय फिल्म ‘मिर्जापुरः द मुभी’ ले बक्स अफिसमा राम्रो सुरूआत गरेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले तीन दिनमै घरेलु बक्सअफिसमा नेट ९३ करोड ७५ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको हो।त्यस्तै, भारतभरको ग्रस कलेक्सन ११२ करोड पुग्दा विश्वभर भने १३२.३२ कलेक्सन गरेको छ। यस फिल्मले प्रदर्शनको पहिलो दिन २५ करोड भारू नेट कमाएको थियो। दोस्रो दिन शनिबार कमाइमा २५ प्रतिशतभन्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







